एजेन्सी । संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरसले केही ठूला तेल कम्पनीहरूले जानी जानी विश्वलाई ध्वस्त बनाएको आरोप लगाउनुभएको छ । स्वीजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्दै गुटेरसले