१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोप लगाउने काम सकिँदै, २३ गतेबाट तेस्रो अभियान सुरु हुने

काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानअन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ । गत हप्ताबाट सुरु भएको यो अभियानमा सञ्चारकर्मी, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा