२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले हरायो

काठमाडौं । तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ । आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ