१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

काठमाडौं । इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको तेस्रो टी–ट्वान्टी खेल जितेको छ । युवा ब्याटर ह्यारी ब्रुकको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले तेस्रो टी–ट्वान्टी आई खेलमा पाकिस्तानमाथि ६३ रनको जित हात पारेको हो

तेस्रो टी–ट्वान्टीमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो टी–ट्वान्टी अन्तर्गत आज बुधबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो