१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना तेस्रो लहर : स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालहरूमा जनशक्ति अभाव

सरकारीतर्फ ३५ हजार स्वास्थ्यकर्मीको दरबन्दी छ । तर दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी सरकारले राखेको छैन । बरु महामारीमा खट्न ६ महिने करारमा २ हजार बढी चिकित्सक भर्ना गर्‍यो ।

असोजदेखि मंसिर महिनासम्म कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने, बालबालिका बढी जोखिममा

प्रज्ञा तिमिल्सिना काठमाडौं । सरकारले आगामी असोजदेखि मंसिर महिना सम्म कोरोना संक्रमणको तेस्रो लहर आउने आकलन गरिसकेको छ । तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने सरकारी ठहर रहेको छ ।

तेस्रो लहरको पूर्वतयारी गर्न सरकारलाई निर्देशन

काठमाडौं, साउन १४ । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोरोना (कोभिड १९) को सम्भावित तेस्रो लहरलाई ध्यान दिदैँ स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रवन्ध गर्न सरकारलाई

असाेजमा तेस्राे लहर, खाेप भने चैतमा !

दुर्भाग्य नै मान्नुपर्छ, सरकारले बालबालिकालाई उपयोगी हुने कोरोना भाइरस विरुद्धको फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाए पनि तेस्रो लहर सुरु हुँदासम्म १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकाले खोप पाउने

कोरोनाको तेस्रो लहर फैलिने जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना

निषेधाज्ञा खोल्दा तेस्रो लहरको जोखिम बढ्ने विज्ञको चेतावनी, मापदण्ड पालनाको अनुगमन गर्न सुझाव

वैशाखमा नियन्त्रणबाहिर पुगेको संक्रमण जेठदेखि केही कम हुँदै गएको छ । हाल काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दो छ । तर, देशभर परीक्षण गरिएका मध्ये झण्डै २० प्रतिशत व्यक्तिमा संक्रमण देखिइरहेको

तेस्रो लहरका लागि तयारी गर्न भारत सरकारलाई सर्वोच्चको आदेश

वैज्ञानिकहरू भारतमा कोरोनाको तेस्रो लहर पनि आउने र त्यसले बच्चालाई पनि प्रभावित गर्ने बताउँदै आएका छन् । इजलासले तेस्रो लहरसँग लड्ने तयारी गरिएको खण्डमा क्षति कम गर्न सकिने बताइएको छ