१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेस्रो लिंगी हत्यामा संलग्नलाई जीवित रहेसम्म कैद

श्रीराम अर्जुन हेटौंडा । हेटौंडामा तेस्रो लिंगीको हत्यामा संलग्नहरूलाई जिल्ला अदालत मकवानपुरले कैद र जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले उनीहरूलाई कैद र जरिवानाको फैसला