१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा आज सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्ने भएको छ । समीक्षा रिपोर्ट अनुमोदन गर्न राष्ट्र बैंक सञ्चालक समिति बैठक बिहान ८ बजेदेखि बसिरहेको छ