Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


लिची बिक्री नहुँदा आम्दानी गुमाउँदै किसान

तेह्रथुम । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले तेह्रथुमका किसानको लाखौँका फलफुल बोटमै नष्ट हुन थालेका छन्। किसानले उत्पादन गर्दै आएको लिची यतीबेला बोटमै कुहिन थालेको हो । फलफुल खेती रोज्दै

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका कोभिड १९ दोश्रो भेरियन्ट मुक्त

तेह्रथुम । तेह्रथुम जिल्लाकोे मेन्छ्यायेम गाउँपालिका (कोरोना भाईरस) कोभिड १९ दोश्रो भेरियन्ट मुक्त गाउँपालिका भएको छ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढी रहेको बेला एन्टिजेन्ट जाँचमा १० जनामा पोजेटिभ

गाउँमै सहकारी पुगेपछि तेह्रथुमका किसानहरु दुध बेचेर आत्मनिर्भर बन्दै

प्रकाश लिम्बुतेह्रथुम । तेह्रथुमका पशुपालक कृषकहरु दुध बिक्रिबाट आम्दानी गर्न थालेका छन् । दुध उत्पादन गरेर पनि बजारको अभाव झेलिरहेका पश्चिमी क्षेत्रका कृषकहरु गाउँमै सहकारी स्थापना भएपछि दुध बिक्रीबाटै आत्मानिर्भर

तेह्रथुम अस्पताललाई गोर्खा वेलफेयर ट्रष्टद्धारा १५ लाखको सहयोग

कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, पीपीई, सर्जिकल मास्क, सेनिटाइजर, एन ९५ मास्क, ग्लोब्स लगायतका सामग्री सहयोग कन्दङवाले जानकारी दिनुभयो ।

तेह्रथुममा जेठ दोस्रो साताबाटै रोपाईं सुरु

विगतका वर्षमा युवाहरू रोजगारका लागि विभिन्न स्थानमा जाने भएकाले कामदार पाउन मुस्किल भए पनि यसवर्ष भने कोरोना संक्रमणको त्रासले गर्दा विद्यार्थीहरू पनि घरमै रहेकाले खेतीपाती गर्न सहज भएको किसानहरू बताउँछन्

तेह्रथुममा मकै फौजि किराले मकै सखाप

तेह्रथुम । तेह्रथुमका किसानहरुले लगाएको मकै बालीमा फौजी किराका प्रकोप बढ्दै गएको छ । तरकारी बाली मासेर मकै उत्पादनमा लागेका किसानहरु मकै बालीमासमेत फौजी किराको प्रकोप देखिएपछि चिन्तित भएका छन्

कोरोना महामारीका कारण तेह्रथुमका होटल व्यावसायी संकटमा

प्रकाश पाक्साँवा तेह्रथुम । कोरोना महामारीका कारण तेह्रथुमको सदरमुकाम म्याङलुङलगायतका होटल व्यावसायीहरु संकटमा परेका छन् । पर्यटकीय सिजनमा समेत पर्यटक नआउँदा व्यवसाय नै धरापमा परेको व्यवसायीले गुनासो गरेका छन् ।

दक्ष कामदार नहुँदा वर्षेनी लाखौं रूपैयाँ गुमाउँदै चियाखेती कृषक

प्रकाश पाक्साँवा तेह्रथुम । रोजगारीका लागि तेह्रथुमका युवाहरु विदेशिएपछि ग्रामीण क्षेत्रमा कृषि कामदारको अभाव भएको छ । स्वदेशमा रोजगारी नपाएको भन्दै युवाहरु विदेशिने गरेपछि गाउँमा मजदुरको अभाव भएको हो ।

रोगले अलैची सखाप भएपछि तेह्रथुमका किसान चिन्तित

प्रकाश लिम्बुतेह्रथुम । पहाडी जिल्लाहरुमा नगदे बालीको रुपमा अलैंचीको उत्पादन राम्रो मानिन्छ । विशेष गरी प्रदेश १ का पहाडी जिल्लामा अत्याधिक हुने अलैंचीमा रोग लाग्न थालेसँगै किसान चिन्तित बनेका छन्

तमोर नदीमा झोलुङ्गे पुल नहुँदा स्थानीयलाई सास्ती

तेह्रथुम । धनकुटाका चौविसे गाउँपालिका सदामटार र छथर जोरपाटी गाउँपालिका तेलियालाई जोड्ने तमोर नदीमा झोलुङ्गे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । बर्खामा नदीमा बाढी आउने भएकाले जोखिम मोलेर स्थानीयले