२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तेह्रथुमका किवी किसानलाई बजारको चिन्ता

तेह्रथुम, मंसिर ६ । तेह्रथुममा परम्परागत बाली मास्दै नगदेबाली किवीतर्फ आकर्षित भएका किसानहरु निराश हुन थालेका छन् । किवी उत्पादन भएपनि बजार मूल्य नपाउँदा उनीहरु झनै निराश भएका हुन् ।

तास खेलिरहेको अवस्थामा छजना समातिए

तेह्रथुम, कात्तिक ११ । तेह्रथुममा प्रहरीले तास खेलिरहेको अवस्थामा छजनालाई नियन्त्रणमा लिएको छ । म्याङलुङ नगरपालिका-१ स्थित जर्नी गेस्टहाउसबाट तास खेलिरहेको अवस्थामा म्याङलुङ-१० बस्ने ४७ वर्षीय रत्नबहादुर दमाईंलगायत छजनालाई सोमबार

घरैपिच्छे गमला

तेह्रथुम, कात्तिक १० । चिटिक्क परेका र नीलो रङले रंगिएका जस्तापाताका घरहरु । तेह्रथुमको छथर शुक्रबारे बजारको घरपिच्छेका गमलाको सौन्दर्यले सबैलाई आकर्षित गरिरहेको हुन्छ । हुन त फूलको सौन्दर्यताले कसलाई

तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुन्छ: मन्त्री तुम्बाहाम्फे

तेह्रथुम । कानुन न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहामफेले तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुने बताउनु भएको छ । तेह्रथुममा कार्यकर्ता भेटघाट तथा दशैं शुभ कामना आदान–प्रदान कार्यक्रममा

धनकुटा र तेह्रथुममा मकै उत्पादन राम्रो

धनकुटा, साउन २८ । धनकुटा र तेह्रथुममा यस वर्ष मकै उत्पादन बढ्ने अनुमान गरिएको छ । गत वर्षभन्दा करिब १० देखि १५ प्रतिशत मकै उत्पादन बढ्ने कृषि ज्ञानकेन्द्र धनकुटाले अनुमान

विद्यालयको धानखेती (भिडियो)

प्रकाश लिम्बु (इमेज) तेह्रथुम, साउन २१ । विद्यालयले सामूहिक रोपाइँ गर्छ भन्दा आश्चर्य लाग्नसक्छ । तर, अहिलेपनि तेह्रथुमको नारायण माध्यमिक विद्यालयले वर्षेनि सामूहिक धानखेती गर्दै आएको छ । धानखेतीबाट हुने

बाँदर आतंकले उठिबास:अन्नबाली सखाप

प्रकाश पाक्साँवा/ ईमेजतेह्रथुम । बाक्लो बस्ती छैन । घर भएपनी केही टाढा छन् । जंगल नजिकै गाउँ छ । सुबिधाको खोजीमा भएका घरवालाहरु पनी पातलिंदै गएका छन । भएका सबै

तेह्रथुमका कृषक अग्र्यानिक आलु खेतीमा आकर्षित

तेह्रथुम, साउन १३ । तेह्रथुमका कृषकहरु अग्र्यानिक आलु खेतीतर्फ आकर्षित भएका छन् । रासायनिक तथा बिषादीको प्रयोग गरी उत्पादन गरेका आलुले मानव स्वस्थ्यमा प्रतिकुल असर पर्ने भन्दै उनीहरु अग्र्यानिक आलुखेतीतर्फ

ओख्रेका संगठित युवाहरुले सुरु गरे सडक मर्मत, स्थानीय सरकारलाई खबरदारी

-प्रकाश पाक्साँवा/ईमेज तेह्रथुम । वर्षाका कारण तेह्रथुमका ग्रामीण सडकहरु अस्तव्यस्त बनेका छन् । सडक मर्मतका लागि स्थानीय सरकारले चासो दिएको छैन । तर, छथर गाउँपालिका ओख्रेका युवाहरु संगठित भएर सडक

खोलाले बगाउँदा ३७ बर्षिय महिलाको मृत्यु

तेह्रथुम, साउन ५ । तेह्रथुमको सोल्मास्थित भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ कि ३७ बर्षिय अञ्जना लिम्बुको मृत्यु छ । सोमबार बिहान आफन्तकोमा जान भनी छथर गाउँपालिकाको सुदाप हिडेका ३ जना