तेह्रथुम । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसानहरुको रोजाईमा अकबरे खुर्सानी पर्दै आएको छ । थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पछिल्लो समय अकबरे खेती किसानको रोजाईमा पर्दै आएको हो
तेह्रथुम । तेह्रथुम र धनकुटाको संगमस्थल चित्रे बजारमा लाग्ने ऐतिहासिक राँके मेलामा यस वर्ष भिड बढेको छ । साउन २ गतेदेखी लाग्ने मेला यसबर्ष १ गतेदेखी नै लागेको छ ।
तेह्रथुम । तेह्रथुमका किराँत समुदायले साउने सक्रान्तिको अवसरमा सिसेक्पा तङ्नाम पर्व मनाएका छन् । किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने संक्रान्तिका दिन नयाँ पाकेका फलफूल र अन्नबाली चढाउने, डोरीमा तुनेर
तेह्रथुम । लिम्बु जातिको मौलिक संस्कृति बोकेको च्याब्रुङ नाच पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । लिम्बु जातिको चिनारीको रुपमा रहेको सास्कृतिक बाजा च्याब्रुङ हो । जुन विवाह,पर्व,उत्सव,घरपैचो
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुरमा उद्यमशीलता अभिप्रेरणा कार्याशाला गोष्ठी बिहीबारदेखि सुरु भएको छ । विद्यार्थीहरुलाई उद्यमी बनाउने उदेश्यका साथ याे गाष्ठीकाे सुरू गरिएकाे हाे । गोष्ठी विश्वविद्यालय अनुदान आयोग
तेह्रथुम । पूर्वी नेपालको तिनजुरे मिल्के जलजले क्षेत्रमा यति बेला गुराँस फुलेर राताम्य देखिनु पर्ने समय हो । तर गुराँसको राजधानीको रुपमा लिइने यसक्षेत्रमा वैशाखको अन्तिम साता बितिसक्दा पनि फाट्टफुट्ट
तेह्रथुम । तेह्रथुमको चिस्यानी देवी गुफा संरक्षणको पर्खाईमा रहेकाे छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको साेही ठाउँ उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हाे। यहाँ उधौली, उभौली र
तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकामा दलित महिलाईहरुलाई दुई महिने सिलाई कटाई सम्बन्धी तालिम सुरु भएको छ । म्याङलुङ नगरपालिकाकी उपप्रमुख जमुनादेवी सुवेदी कार्कीले बुधबार तालिकम कार्यक्रमकाे उद्घाटन गर्नु भएको हाे
तेह्रथुम । स्व. बुद्धराज–सयकी सेनेहाङ स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक नवजागरुक युवा क्लव म्याङलुङ सेतोले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा कुसाङ युवा क्लब लालीगुराँस नगरपालिका सुङनामलाई ०–५
तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका– ५ मा निर्मित खेल मैदानको औपचारिक उद्घाटन गरिएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटबाट निर्माण गरिएको खेलकुद मैदानको म्याङ्लुङ नगरपालिका प्रमुख सञ्जय तुम्बाहाङ्फेले