२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तेह्रथुममा भीषण आगलागी, १४ घर जलेर नष्ट

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातीखर्कमा आगलागीबाट १४ घर जेलेर नष्ट भएका छन् । आगो अझैं नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट हालसम्म १४ वटा घर जलेर नष्ट

तेह्रथुममा भिषण आगलागी

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातिखर्कमा आगलागी बाट ७ घर जेलेर नष्ट भएका छन् । आगलागीमा परि धेरै क्षती भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले पनि

तेह्रथुममा गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा यहि फागुन १७ गतेदेखि पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने भएको छ । आठराई गाउँपालिका-२ स्थित पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने भएकाे हाे

तेह्रथुमको जलकन्या कृषक सहकारीद्वारा जेष्ठ शेयर सदस्यलाई सम्मान

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङमा रहेको जलकन्या पशुपालन कृषक सहकारी संस्थाले जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाले १३ औं वार्षिक साधारण सभाको अवसरमा शनिबार वीरबहादुर भट्टराई र

छथर शुक्रबारेमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारेमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । छथर गाउँपालिकाको आयोजनामा एक कार्यक्रमका बीच प्रतियोगिता सुरु भएको हो । गाउँपालिकाले यो प्रतियोगितालाई उत्सवको रूपमा

धनकुटाको सिधुवादेखि तेह्रथुमको ओख्रे जोड्ने सडक ३० वर्षपछि कालोपत्रे हुँदै

तेह्रथुम । धनकुटाको सिधुवादेखि शुक्रबारे हुँदै तेह्रथुमको ओख्रे जोड्ने सडक ३० वर्षपछि कालोपत्रे गर्न सुरू गरिएको छ । कोशी राजमार्गसँग जोडिएको १६ किलोमिटर लामो सडक कालोपत्रे भएपछि स्थानीयवासीले ३ दशकदेखि

तेह्रथुममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

तेह्रथुम । तेह्रथुमको छथर सुक्रबारेमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस २०७९ को अवसरमा याे प्रतियोगिता हुन लागेकाे हाे । प्रतियोगिता यहि फागुन ७

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

तेह्रथुम । तेह्रथुमकाे म्याङलुङ नगरपालिक १० सुर्केमा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनाका एक जना गम्भीर घाइते भएका हुन । वसन्तपुरबाट म्याङलुङतर्फ खाना

तेह्रथुममा वाणिज्य प्रशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना

तेह्रथुम । घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमले वाणिज्य प्रशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । जनप्रतिनिधि र वडाका कर्मचारी र उद्योगीहरुका लागि साेही कार्यक्रम आयाेजना गरेकाे कार्यालयले जनाएकाे

प्रवासी नेपालीकाे सहयाेगमा तेह्रथुमका ९२ जना बालबालिकालाई स्वीटर वितरण

तेह्रथुम । विषेश गरी विपन्न परिवारका बालबालिकाहरु जाडोमा न्यानो कपडा नहुँदा कठ्याङग्रीन्दै विद्यालय जाने गरेका हुन्छन्। आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरु यस्ताे समस्या भोग्न बाध्य भएकाे देखिन्छ । जाडो कै