२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हिउँ नपर्दा पर्यटन व्यवसायी मारमा

तेह्रथुम । हिउँ नपरेका कारण यस वर्ष तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र सुनसान बनेको छ । हिउँ हेर्न र खेल्न पर्यटक नआएपछि यस क्षेत्रका पर्यटन

तेह्रथुमको फेदापमा रहेको पर्यटकीय गन्तव्य मझौगुफा ओझेलमा

तेह्रथुम । तेह्रथुमका पर्यटकीय गन्तव्यहरु मध्येकाे फेदाप गाउँपालिकाकाे ओयाक्जुङमा रहेको धार्मिक तथा पर्यटकीय मझौगुफा पनि एक हो । मध्य पहाडी लोकमार्गबाट ५० मिटरको दूरीमा रहेको साेही गुफा ओझेलमा पर्दै गएको

तेह्रथुमकाे सुदापमा २ सय ९२ विद्यार्थीलाई स्वीटर वितरण

तेह्रथुम । चिसाे समयमा आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा किन्न मुस्किल हुन्छ । एक सरो कपडाकाे भरमा चिसाे छल्दै विद्यालयमा अध्ययन गर्न जानुपर्ने बाध्य विद्यार्थीहरूमा छ । चिसाेका

तेह्रथुममा वार्षिक ३ हजार ८८० मेट्रिकटन सुन्तला उत्पादन

तेह्रथुम । तेह्रथुममा ६ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको ६ वटै गाउँपालिकाको ग्रामीण क्षेत्रमा किसानहरुले सुन्तला उत्पादन गर्दै आएका हुन् । तेह्रथुममा वार्षिक ३

तेह्रथुममा रासायनिक मलविरूद्ध अर्गानिक कृषि उत्पादन अभियान

तेह्रथुम । तेह्रथुमको लाली गुराँस नगरपालकाले अर्गानिक खेतीमा जोड दिएको छ । रासायनिक मलको प्रयोग गरी खेती गर्ने होड चलिरहेका बेला नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल गरिएको हो

तेह्रथुमको छथरमा २६ जनालाई सुरक्षा गार्ड तालिम

तेह्रथुम । ‘औद्योगिक लगानी र पुर्वाधार, समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ तेह्रथुमको छथर गाउँपालिकामा सुरक्षा गार्ड तालिम सुरू गरिएको छ । युवाहरुलाई सिप र रोजगारी सिर्जना गर्ने उद्देश्यका

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

तेह्रथुम । तेह्रथुममा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा फेदाप गाउँपालिका–२ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्र बहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

तेह्रथुमबाट प्रतिनिधि सभामा कांग्रेसकी सीता गुरुङ विजयी

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सिता गुरुङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनुभएको हो । कांग्रेसकी

तेह्रथुमकाे प्रतिनिधि सभामा एमालेका विजय सुब्बा र कांग्रेसकी सिता गुरुङबीच कडा टक्कर

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभा सदस्यको जारी मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार सिता गुरुङले मतान्तरण घटाउँदै जानुभएको छ । आज शुक्रबार कांग्रेसकी उम्मेदवार गुरुङले नेकपा एमालेका उम्मेदवार विजय सुब्बालाई मतान्तर घटाउँदै

तेह्रथुममा एमालेका विजयलाई पछि पार्दै, कांग्रेसकी सिताले अग्रता बढाउँदै

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभाको मतगणनाको सुरुवाती अग्रता लिनु भएका विजय सुब्बालाई पछि पार्दै नेपाली कांंग्रेसकी सिता गुरुङले अग्रता बढाउनु भएको छ । जिल्लाको छथर गाउँपालिकाको मतगणना सम्पन्न हुँदा १