अधिकांश जमिन बाँझो भएका हुनाले भएको जमिनमा लगाएको बाली बाँदर नष्ट गरेपनि स्थानीयको गर्जो टार्नसमेत मुस्किल हुन थालेको छ ।
तेह्रथुम । तेह्रथुममा हालसम्म कुल धान रोपाइँ हुने क्षेत्रफलको ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । ८१ दशमलव ६२ प्रतिशत खेतीयोग्य जग्गा रहेको तेह्रथुममा यसवर्ष अहिलेसम्ममा ७८ प्रतिशत रोपाइँ सम्पन्न
प्रकाश पाक्साँवातेह्रथुम । सामान्यतया कुनै पनि कार्यक्रम गर्दा अतिथिहरूको आसन ग्रहणपछि प्रमुख अतिथिले कार्यक्रम उद्घाटन गर्छन् । तर बुधबबार तेह्रथुममा एक कार्यक्रमको उद्धाटन शैली अनौठो देखिएकाे छ । साेही कार्यक्रमको
कोभिड–१९ विरुद्धको पूर्ण खोप गाउँपालिका सुनिश्चित गर्ने कार्यविधि बमोजिमका सम्पूर्ण प्रक्रियाहरू पूरा गरेपछि याङवरक गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको हो ।
तेह्रथुम । तेह्रथुममा मुन्धुमी पदमार्गको अध्ययन अनुसन्धानको काम अगाडि बढेको छ । लिम्बुहरूको संस्कार, परम्पराको संरक्षण गर्ने उदेश्यले मुन्धुम पदमार्गलाई अगाडी बढाईएको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले बताउनुभयो । लिम्बुहरूको
प्रकाश पाक्साँवा तेह्रथुम । महालेखापरीक्षककाे कार्यालयले सार्वजानिक गरेको ५९ औं वार्षिक प्रगति प्रतिवेदनमा तेह्रथुम जिल्लाको ६ पालिकामध्ये छथर गाउँपालिका सबै भन्दा कम बेरुजु भएको उल्लेख गरेकाे छ । साेही प्रगतिप्रतिवेदनमा
तेह्रथुम । तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले संयुक्त कार्यक्रम गरी जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो । कार्यक्रममा
‘बालेन स्वतन्त्रमा उठ्नुभएको छ भन्ने थाहा पाएर तेह्रथुमबाट दुःख/सुःख तीन हजार रुपैयाँ खर्च खोजेर तेह्रथुमबाट आएको हुँ,’ उनले भने, ‘असाध्यै चर्चा भएको सुनेपछि म जतिसुकै बुढो भएपनि आउन मन लाग्यो,
तेह्रथुम । तेह्रथुममा ६६.९४ प्रतिशत मत खसेको छ । शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा तेह्रथुममा दुई नगरपालिका र चार वटा गाउँपालिका ६६ दशमलव ९४ प्रतिशत मतदान भएको निर्वाचन कार्यालय
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ओख्रेमा रहेको देउराली आधारभुत विद्यालयमा खानेपानीको समस्या हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । विद्यालय परिसरमा पानी व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरु पानी खान तथा शौचका लागि