२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न मधेश सरकारको निर्देशन

जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरमा तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न निर्देशन दिएको छ । जनमत पार्टीका कार्यकर्ताले राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा आएका विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी

नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरे तोडफोड

काठमाडौं । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि आज विराटनगरको नोबेल मेडिकल कलेजमा तनाव सिर्जना भएको छ । आज नोबेल कलेजका विद्यार्थीले तोडफोड

विद्यालय समयमै खुकुरी सहित पसेर प्रधानाध्यापकको कार्यकक्षमा तोडफोड

म्याग्दी । विद्यालयमा पढाइ भैरहेको समयमा म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभुत विद्यालय भित्र पसेर एक जना युवाले खुकुरी नचाउँदै प्रधानअध्यापकको कार्यकक्ष तोडफोड गरेका छन् । शुक्रबार करिब १२ बजे

म्यानमारी सेनाद्वारा दुई पत्रकारलाई जेल सजायँ, संविधान रक्षा गरेकाे दावी

गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेपछि पत्रकारद्वयले गरेको रिपोर्टिङको कारणउ जेल सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

काठमाडौं, चैत ३० । विश्व हिन्दु महासंघको कार्यालय काठमाडौंको बाँसबारीमा तोडफोड भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा तोडफोड भएको जनाएको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले कार्यालयमा

सुन्धारास्थित मस्जिदमा तोडफोड, ‘वडाध्यक्षको संलग्नतामा भूमाफियाले धम्क्याउँथे’

काठमाडौं, कात्तिक ८ । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान अज्ञात समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको हो । उक्त मस्जिद भूमाफियाको तारो

कांग्रेस सांसदले गरे प्रदेशसभामा तोडफोड (भिडियोसहित)

बुटवल, असोज १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा तोडफोड गरेका छन । प्रदेश–५ को स्थायी राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले सोमबार प्रदेशसभा हलको

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड, सुरक्षाको गाडीमा पनि ढुंगा प्रहार

बुटवल, असोज १८ । प्रदेश राजधानी सारिएकामा आक्रोशित भीडले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड गरेको छ । पोखरेलको सुरक्षाका लागि प्रयोग गरिएको गाडीमा पनि ढुंगा प्रहार गरिएको

आइसोलेसन तोडफोडमा संलग्न थप चारजना पक्राउ

किमाथाङका, भदौ ८ । सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप

आइसोलेसन सेन्टर तोडफोडको आरोपमा क्याम्पसप्रमुख पक्राउ

संखुवासभा, भदौ ६ । संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री चोरीका साथै तोडफोडको आरोपमा क्याम्पसका प्रमुख पक्राउ परेका छन् । क्याम्पसप्रमुख डा. मातृकाप्रसाद