३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


इलाममा बीस वर्षपछि तोप फर्काइयो

इलाम । इलाममा बीस वर्षपछि ऐतिहासिक तोप फर्काइएको छ । इलाम नगरपालिका र रणशार्दुल गण इलामका गणपति सुनिल सुवेदीको पहलमा २० वर्षपछि इलाममा ऐताहासिक दुई थान तोप फर्काएको हो ।

सुगौली सन्धि अघिका निशान र तोप पुनः स्थापना गरिंदै

इलाम । नेपाल एकीकरणको इतिहास बोकेको युद्धकालीन तोप इलाममा पुनःस्थापना हुने भएको छ । साेही सन्धिपछि नागरिक गढीबाट इलामको माइस्थान गढीमा सारिएको निशान र तोप पुनःस्थापना हुने भएको हो ।