१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारबाट महालेखा परीक्षकमा तोयम रायमाझीलाई सिफारिस

काठमाडौं । सरकारले महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को आज बिहान बसेको बैठकले रायमाझीलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले ६ वर्षे कार्यकालका