१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको म्यूजियममा भेटिएको पूरातात्विक महत्वका सम्पदाहरू नेपाल फिर्ता

उहाँले लन्डन, पेरिसलगायतका विभिन्न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरू अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र सञ्चारकर्मीहरूले पुनः सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।