१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तौलिहवामा प्रधानमन्त्री ओलीको पुतला दहन

कपिलवस्तु, माघ २५ । जनता समाजवादी पार्टी नेपालले संसद पुनःस्थापनाको माग गर्दै कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवालगायत पकडी, विजयनगर, चन्द्रौटा र कृष्णनगरमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ