१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिको अफर त्यागेका ठाकुरको भविष्य : नयाँ दल कि विश्राम ?

नेता ठाकुर जति भद्र हुनुहुन्छ, उहाँमा क्रान्ति र विद्रोहको चेत उतिकै छ । सत्ता र शक्तिका लागि जुनसुकै अवतार धारण गर्ने मधेशी नेताहरूको आमचरित्र विपरीत उहाँमा शक्ति र सत्ताको मोह