काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जारी क्यानाडा भ्रमणमा पहिलो जित निकालेको छ । त्रिकोणात्मक टि–ट्वेन्टी क्रिकेट श्रृंखलाको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो । क्यानाडको ओन्टारियोस्थित किंग सिटीमा