काठमाडौं । क्यानाडामा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार भोगेको छ । किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाललाई ओमानले एक विकेटले हराएको हो । खेलमा टस हारेर पहिले