काठमाडौं, मंसिर ५ । एशियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु. १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने