२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिविको परीक्षा एक साता सर्‍यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही वैशाख १० गतेदेखि लिने तयारी गरेको स्नातक तह प्रथम वर्षका परीक्षा एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर नबनेको देवकोटाको आरोप

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा उहाँले विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु

त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव

काठमाडौँ । सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन

नेविसंघ त्रिविको समिति विघटन

काठमाडौं । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समिति विघटन भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै विश्ववद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू विघटन गरेका छन् ।

त्रिविकाे समस्या समाधान गर्न सरकारलाई सभामुखकाे रुलिङ

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शिघ्र समाधान गर्न सरकारलाई रुलिङ गर्नुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी लगायतका बिरोधका

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं, माघ ६ । त्रिभुवन विश्वविद्यालयले हाल सबै परीक्षाहरु स्थगित गरेको छ । कोरोना संक्रमण बढ्दै गएकाले त्रिबिले हाल सबै परिक्षाहरु स्थगित गरेको निर्णय गरेको हो । परीक्षा नियन्त्रण कार्यालय

उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्यका लागि सम्झौता भएको छ । सोमबार भएको कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले यी दुई

फागुन १४ गते स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

काठमाडौं, कात्तिक १४ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । अध्यक्ष सुनिता बरालसहितको

त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा नरोक्ने

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै जोशीले व्यवस्थापन संकायको परीक्षा २२ गतेदेखि सकिएको र विज्ञान, शिक्षा संकायको परीक्षा आइतबारदेखि समाप्त हुने जानकारी दिनुभयो ।

आंशिक प्राध्यापकको माग छिट्टै सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, साउन २० । २०७४ सालमा आफूहरुलाई करार गर्ने भनी गरेको तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनको माग राख्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई बुधबार