१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


त्रिवि ऐन बनाउँदा विचार नपुर्‍याउँदा सहायक कानूनहरु धेरै बनाइए : विडारी

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल सुरु गरेको छ । सोमबार सिंहदरबारमा बसेको

त्रिविको ५०औं दीक्षान्त समारोहमा १४ हजारबढी विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शनिबार ५०औं दीक्षान्त समारोह आयोजना गर्दैछ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५० औं दीक्षान्त समारोह आयोजना गरिएको छ । दीक्षान्त समारोहमा १४ हजार ३ सय

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा

त्रिविको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेको

त्रिविले उत्तरपुस्तिका हराएका विद्यार्थीको फेरि परिक्षा लिंदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उत्तरपुस्तिका हराएका विद्यार्थीहरुको यही चैत २१ गते पुनः परिक्षा लिने भएको छ । त्रिविले आफ्नो गल्ती लुकाउन विद्यार्थीलाई दोहोरो परिक्षा दिन लगाएर सास्ती दिएको यो

त्रिविको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को २० औं उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त हुनुभएको छ । समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बराललाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालय सदस्य

नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारवाही गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटकपटक सम्बन्धित क्याम्पसलाई सूचित

स्थगगित भएका क्याम्पसमा चैत १२ भित्र स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव स्थगगित भएका क्याम्पसहरुमा पनि यही चैत १२ गते अघि नै निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले विज्ञप्ति

आगामी चैत ५ गते स्ववियु निर्वाचन गने त्रिविको निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा

मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा