२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको