नवलपुर । कोरोना महामारीपछि गत चैतबाट बन्द रहेको नवलपुरको त्रिवेणी सीमा खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको सरोकारवालाहरूको बैठकले नाका खोल्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय