२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरमा विश्वकै अग्लो त्रिशूल निर्माण हुने

काठमाडौं, कात्तिक २५ । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशूल स्थापना हुने भएको छ । महाँकाल त्रिशूलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नम्बर–५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित