१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारले संसद भवन निर्माणको म्याद अब थप्न सक्दैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले नयाँ संसद भवन निर्माणको म्याद सरकारले थप्न नसक्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले यसअघि पनि सरकारले