६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘थरी थरी भोले’ सार्वजनिक

काठमाडौं । हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियारको आवाजमा रहेको