२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा रिहा

एजेन्सी । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा परोलमा रिहा हुुनुभएको छ । थाइल्याण्डको उच्च अदालतले सिनावात्रालाई आठ वर्षको जेल सजाय तोककोमा थाइल्याण्डका राजाले कैद अवधि

थाइल्याण्डको पटाका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १ सय १५ जना घाइते

एजेन्सी । थाइल्याण्डको एउटा पटाका गोदाममा शनिबार भएको विस्फोटमा ९ जनाको मृत्यु भएको छ भने १ सय १५ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा ३

थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधिको क्षेत्रमा रोजगारीका लागि गएका नेपालीहरू ठगिएको भन्दै सचेत हुन आग्रह गरेको छ । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले

थाइल्याण्डमा आमनिर्वाचनकाे मतदान जारी

एजेन्सी । थाइल्याण्डमा आमनिर्वाचनकाे आइतबार मतदान भइरहेको छ । करिब एक दशक लामो सेना समर्थित शासनपछि पहिलो पटक हुन लागेको आमनिर्वाचनमा विपक्षी पार्टीहरु फिउ थाई मुभ फर्वाडले बहुमत ल्याउने अनुमान

थाइल्याण्डमा श्रृंखलाबद्ध हत्याको आरोपमा एक महिला पक्राउ

एजेन्सी । थाईल्याण्डको प्रहरीले श्रृंखलाबद्ध हत्याको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । सरारत रंगसिवुथापोर्न नाम गरेकी ती महिलालाई आफ्ना १२ जना साथी र चिनजानका मानिसलाई विष दिएर मारेको

थाइल्याण्डमा अज्ञात व्यक्तिको समुहले गोली प्रहार गर्दा चारको मृत्यु

एजेन्सी । थाइल्याण्डको दक्षिणी भागमा एक अज्ञात व्यक्तिको समुहले गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ । थाइल्याण्डको राजधानी बैंककबाट करिब ६ सय किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको

बर्मेली शरणार्थी थाइल्याण्ड पलायन, सैन्य शासकको दमनको सर्वत्र विरोध

एजेन्सी । म्यानमारमा सैनिक कूसँगै हजारौं बर्मेलीहरु थाइल्याण्ड पलायन भएका छन् । सेना र सशस्त्र समूहरुबीच लडाइँ सुरु भएसँगै १० हजार भन्दा बढी बर्मेलीहरु शरणार्थीको रुपमा थाइल्याण्ड पुगेका हुन् ।

थाइल्याण्ड आक्रमण : ३७ जनाको ज्यान गएपछि देश शोकमा

एजेन्सी । बिहिबार थाइल्याण्डको उत्तर–पूर्वी सहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । मृत्यु हुनेहरुमा अधिकांश बालबालिका रहेको प्रहरीले

थाइल्याण्डमा गोली प्रहार हुँदा ३४ जनाको मृत्यु

काठमाडौं । थाइल्याण्डको उत्तर–पूर्वी शहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमा बालबालिका र वयस्क दुवै छन्

थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित हुनुभएको छ । उहाँको कार्यकाल सकिएपनि पदमा रही रहेको भन्दै परेको रिटमा सुनुवाई भएपछि थाइल्याण्डको उच्च अदालतले उहाँलाई निलम्बन गरेको हो ।