२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीलंकाका अपदस्थ राष्ट्रपतिलाई अस्थायी बसोबासका लागि थाइल्याण्डले दियो अनुमति

एजेन्सी । थाइल्याण्डले श्रीलंकाका अपदस्थ राष्ट्रपति गोटाबाय राजापाक्षेलाई अस्थायी बसोबासको अनुमति दिएको छ । सरकार विरोधी प्रदर्शनकाका कारण गत जुलाईमा श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुरमा शरण लिन पुग्नु भएका राजापाक्षेले

थाइल्याण्डको एक नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु

एजेन्सी । थाइल्याण्डको एक नाइट क्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । घटनामा ४० जना घाइते भएका छन् । थाइल्याण्डको चोनबुरी राज्यमा रहेको माउन्टेन बी नाइटक्लबमा सर्वसाधारण नाचगानमा

एडल्ट पार्टी गरिरहेकी रुसी मोडलको कसरी भयो पीडादायी मृत्यु ?

एजेन्सी । थाइल्याण्डमा बिदाको समयमा एडल्ट पार्टी गरिरहेकी एक मोडलको आठौं तलाबाट खसेर मृत्यु भएको छ । एभजेनिया स्मिर्नोभा नाम गरेकी ३७ वर्षीया रुसी मोडलको खसेर मृत्यु भएको हो ।

नेपाली राष्ट्रिय टोलीले आज थाइल्याण्ड क्लबको सामना गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार ) थाइल्याण्डको क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले थाई क्लब चोनबरी एफ.सी.सँग उसैको मैदानमा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल्न लागेको

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको चोनबरीमा भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो । थाइल्यान्डको जितमा फिलिप रोलर

थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबलको सुरुवाती ११ सार्वजनिक, दर्शन र अञ्जनलाई फरवार्डको जिम्मा

नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो रोजाइमा टोलीको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।

नेपाली भिक्षु डा.महास्थविरलाई थाइल्याण्डमा ‘फ्रा धम्मा शाक्य वंशीवसुत’ पदवी प्रदान

काठमाडौं । थाइल्याण्डाका नरेश महावालिरालंकनलबाट नेपालका भिक्षु डा. सुगन्ध महास्थविरलाई राजकीय सम्मानयुक्त ‘फ्रा धम्मा शाक्य वंशीवसुत’ पदवी प्रदान गर्नेु भएको छ । गत असारमा थाइ राजसंस्था र थाई बौद्ध संघले

थाइल्याण्डका राजपरिवारबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । थाइल्यान्डका राजपरिवारबाट नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको छ । राजपरिवारको सहयोगमा स्वास्थ्य सामग्री बोकेको रोयल थाई एयर फोर्सको विशेष विमान हिजो त्रभुवन विमानस्थलमा अवतरण

थाइ राजपरिवारबाट नेपाललाई पठाएको स्वास्थ्य सामग्री प्राप्त

काठमाडौं, जेठ १६ । थाइल्याण्डका राजपरिवारबाट नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको छ । राजपरिवारको सहयोगका स्वास्थ्य सामग्री बोकेको रोयल थाई एयर फोर्सको विशेष विमानबाट आइतबार त्रिभुवन

मास्क नलगाएको भन्दै थाइल्याण्डका प्रधानमन्त्रीलाई ६ हजार भाट जरिवाना

एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओचालाई मास्क नलगाएको आरोपमा ६ हजार भाट जरिवाना गरिएको छ । थाइल्याण्डमा कोरोना खोप अभियानका बिषयमा आफनै अध्यक्षतामा आह्वान गरिएको बैठकमा प्रधानमन्त्री चान