१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


टुँडिखेलमा थारु समुदायको माघी महोत्सव हुने

काठमाडौं । माघे संक्रान्तीको अवसरमा थारु समुदायले माघ १ गते टुंडिखेलमा माघी पर्व मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बारेमा जानकारी गराएको हो । माघी

कञ्चनपुरका थारुमा आगो बाल्ने परम्परा

काठमाडौं । कञ्चनपुरका थारु समुदायले होली पर्वका अवसरमा मंगलबार देउथानमा बालेको आगो घर भित्र्याउने गर्दछन् । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायमा गाउँको देउथानमा आगो बालेर घर लैजाने परम्परा छ ।

बाँकेका थारु समुदायमा बढ्यो ‘सिकलसेल’

काठमाडौं । पछिल्लो समय बाँके जिल्लाका थारु सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ

माघीमा थारू समुदायको कला संस्कृति जोगाउने चिन्ता

पछिल्लो समय भने यो समुदायका युवाहरू आफ्नो कला संस्कृति संरक्षण गर्न लागि परेका छन् । यसमा स्थानीय सरकारले पनि साथ दिँदै आएको शान्तिनगर–५ का वडाध्यक्ष गिरिराज बस्नेतले बताउनु भयो ।

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । उहाँ कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिनुभएको थियो । उहाँले शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गनुभएको

कैलाली र कञ्चनपुरका राना थारु समुदायले तीज मनाए

तीजका दिन पुरी, पापड, सेमइ, पकौडा, गुलगला लगायतका विशेष परिकारहरू पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गरिन्छ ।

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति, रेशम चौधरीको रिहाइका लागि पहल गर्ने

सहमतिमा थरुहट/थारुवान आान्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित रेशम चौधरी, धनीराम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुसम्मत पहल गर्ने उल्लेख गरिएको छ

थारु कल्याणकारी सभासँग वार्ता गर्न टोली गठन

वार्ता टोलीमा गृहमन्त्रीको साथै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद् भगवती चौधरी सदस्य रहेका छन् । वार्ता टोली गठन भएलगत्तै थारु कल्याणकारी सभासँग आजैबाट वार्ता हुने सञ्चार

टीकापुर घटना बारे वार्तामा आउन गृहमन्त्री थापाको आग्रह

काठमाडौं, चैत १२ । गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ । थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको

दशैंमा सेतो टीका, पहिरन र परिकार पनि सेतै

काठमाडौं । नेपाली समाजमा अधिकांशले रातो रङ्गको टीका लगाउने गर्छन् । तर नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण