१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्घाखाँचीमा ट्याक्टरमा जडान भएको थ्रेसर पल्टिएर च्यापिँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाँउपालिका–३ बेलहापुरमा मंगलबार साँझ ट्याक्टरमा जडान भएको थ्रेसर पल्टिएर च्यापिँदा एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । गहुँ काट्ने थ्रेसर लिएर जाँदै