काठमाडौं । दक्षिणी लेबनानको बन्दरगाह सहरमा रहेको प्यालेस्टाइनी शिविरमा भएको विस्फोटमा कैयौको मृत्यु भएको आशंका गरिएको छ । शिविरभित्र राति भएको विस्फोटमा कम्तिमा १२ जना घाइते भएको बताइएको छ ।