२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा हुने

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको आगामि संस्करण अर्को वर्ष कार्तिक २८ गतेदेखि बंगलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासंघको हिजो सम्पन्न कार्यसमितीको भर्चुअल बैठकले सन् २०२१ मा हुने