२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दक्षिण कोरियामा विद्यालयको छत भत्किंदा १४ विद्यार्थी घाइते

एजेन्सी । दक्षिण कोरियामा एक विद्यालयको छत भत्किंदा एक शिक्षकसहित १४ विद्यार्थी घाइते भएका छन् । दक्षिण कोरियाको दक्षिण क्षेत्रमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशालाभित्रको छत भत्किंएकाे हाे । दुघर्टनाका

अमेरिकासँग दक्षिण कोरिया नजिकिएको भन्दै उत्तर कोरिया सशंकित

एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै

अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि सम्झौता

एजेन्सी । अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि महत्वपूर्ण सम्झौता भएको खुलासा भएको छ । वासिङटन भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति युन सुकयोल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच यस्तो

नेपाल एयरलाइन्सले दक्षिण कोरियामा सिधा उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता

यू-१८ एशियाली रग्बी : पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई विजयी

काठमाडौं । पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई यू–१८ एशियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित गर्‍यो ।

दक्षिण कोरियामा फेरी कोरोना संक्रमण बढ्यो

एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमण पुनः फैलिएको छ । गत २४ घण्टामा दक्षिण कोरियामा ४६ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । योसँगै कुल संक्रमितको

उत्तर कोरियाबाट पहिलो पटक दक्षिणको समुद्री सिमाना भित्र क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास चलिरहेको बेला उत्तर कोरियाले आज बुधबार बिहान ब्यालेस्टिक क्षेप्यास्त्र

उत्तर कोरिया अमेरिकासँग रुष्ट

काठमाडौं । अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैनिक अभ्यास विस्तारका विषयमा उत्तर कोरियाले अमेरिकाको ब्यापक आलोचना गरेको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई आफूमाथिको सम्भावित आक्रमणको

दक्षिण कोरियामा भागदौड भएको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा सयौंको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार ट्विटरमार्फत प्रधानमन्त्री देउवाले हलोविनको

दक्षिण कोरियामा भागदौड हुँदा डेढसय बढीको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन कार्यक्रम मनाउने क्रममा भएको भागदौडमा कम्तिमा १ सय ५० जनाको मृत्यु भएको छ । मृतकहरुमा अधिकांश महिला र २० वर्ष आसपासका रहेका छन्