काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बढुवा भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकलाइ दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयमा बुधबार एक समारोहबीच प्रहरी महानिरीक्षक सिंहले बढुवा भएका