५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


दरबार र गौर हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताउनुभएको छ । मंगलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको

२० वर्षदेखि अनुत्तरित दरबार हत्याकाण्डको जिज्ञासा, जीर्ण बन्दै संग्रहालयका संरचना

त्रिभुवन सदनमा आडमा रहेको भवनमा मुमा बहामहारानीलगायत राजपरिवारका केही सदस्य मदिरा सेवन नगर्ने भएकाले हत्याकाण्डमा बचेको बताइन्छ । अनि सँगै रहेको सानो पुल जहाँ पूर्वयुवराज दिपेन्द्र ढलेको पुलको अवस्था पनि

राजदरबारको पुस्तकालय सर्वसाधारणका लागि खुल्दै, सवलीकरण गर्ने क्रम जारी

राजामहाराजा यो कक्षमा बसेर घण्टौं कितावमा हराउँथे । राजा वीरेन्द्रलाई त अध्ययनमा औधि रुचि थियो । यहाँभित्र देखिने पुस्तकालयको दृश्यले शासकहरूमा बौद्धिक चेतना भरपूर थियो भन्ने प्रष्ट हुन्छ ।

दरबारको आतिथ्य : ओछ्याइएको तन्ना जस्ताको तस्तै, सजाइएका प्लेट ज्यूँका त्यूँ

बिदेशी पाहुनासँग राजा महाराजा बस्ने बैठक कक्ष, यसको जहाँको सजावट निकै सरल र सामान्य छ । अझ महत्वपूर्ण पाटो भनेको राजा त्रिभुवनले प्रयोग गर्ने सामान राखिएको कक्षका हरेक सामानले राजा

राष्ट्रपतिद्वारा नारायणहिटी संग्रहालय अवलोकन, हत्याकाण्ड भएको त्रिभुवन सदन पनि खोलियो

त्रिभुवन सदनपछि उहाँ फोहोरा दरबारसँगै राजा वीरेन्द्रको निजी निवास पुग्नुभयो । राष्ट्रपति भण्डारीले संग्रहालयभित्र रहेको सिनेमा हलमा प्रवेश गरी संग्रहालयसम्बन्धी स्लाइड शो पनि अवलोकन गर्नुभयो ।

यस्तो थियो दरबारको सिनेमा हल, अन्तिम पटक हेरिएको थियो ‘देवदास’ र ‘स्पाइडर म्यान’

गज्जब त के भने राजपरिवारका सदस्य जसले सिनेमा हेरे पनि यहाँ रहेको लगबुकमा नाम लेख्नुपर्ने नियम छ । सिनेमा हल भएको ठाउँ प्यूठान सदन नामले परिचित छ ।