१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बुटवलमा दर्ता नभएका ई–रिक्सा चलाउन नपाइने

काठमाडौं । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । बुटवलमा यसअघि दर्ता