२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जनता समाजवादी पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं, असार २८ । मधेश केन्द्रीत दुईदल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले यसअघि नै जनता समाजवादी