१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलामको पवित्र धार्मिकस्थल गजुरमुखी धाममा दर्शनार्थीको घुइँचो

इलाम । इलामको पवित्र धार्मिकस्थल गजुरमुखी धाममा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दर्शनार्थीहरुले गजुरमुखिको नाममा भाकल गर्ने गर्दछन् र पूजाआजा गर्न आउने प्रचलन पनि बढ्दो छ । अझ आफ्नो

आज चैते दशैं मनाइँदै, शक्तिपीठहरुमा दर्शनार्थी तथा पूजा गर्नेहरुको भीड

काठमाडौं । आज बुधबार चैते दशैं । हिन्दू धर्मावलम्वीहरु बुधबार घर घरमा तथा शक्तिपीठहरुमा दुर्गा भवानीको पूजाआजा गरी यो पर्व मनाउँदैछन् । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई नेपालीहरु चैते

तलेजु भवानी मन्दिर आज खुला, दर्शनार्थीको घुइँचो

काठमाडौं । बडादशैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज मंगलबार खुल्ला गरिएको छ । महानवमीका दिन मात्र खुल्ला गरिने मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

ह्वात्तै बढे मुक्तिनाथ दर्शनार्थी

यस पटक चैत कृष्ण पक्षको औंशीमा २० हजारभन्दा बढीको संख्यामा दर्शनार्थी मुक्तिनाथ पुगेका थिए । पछिल्ला दिनमा पर्यटकको बढ्दो चापले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

पशुपतिमा दर्शनार्थी बढे : सामान्य बन्दै जनजीवन, व्यापारी मख्ख

मन्दिरमा दर्शनको अवस्था सामान्य बनेसँगै पशुपति क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूले पनि राहतको सास फेरेका छन् । उनीहरूले आफ्नो व्यापार लयमा फर्किएको बताएका छन् ।

पाथीभरा मन्दिर दर्शनार्थीका लागि असाेज १ देखि खुला

समितिका अनुसार महामारीको प्रभाव न्यून हुँदै गएको र दर्शनार्थी आउने समय सिजनउसमेत सुरु भएकाले मन्दिर खुला गर्न लागिएको हो ।

मुक्तिनाथ मन्दिर पुस २१ गतेबाट खुल्ने, दर्शनार्थीले यी शर्तहरू पालना गर्नुपर्ने

काठमाडौं । दश महिनादेखि बन्द रहेको मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । मुक्तिनाथ विकास समितिको पहलमा बसेको सर्वपक्षिय बैठकले २१ गतेबाट