२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


बैतडीको दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

बैतडी । लगतारको वर्षाले अवरुद्ध बनेको बैतडीस्थित दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटामा पहिरो खसेपछि आइतबारदेखि अबरुद्ध राजमार्ग साेमबारबाट खुलेको हो ।