२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बागलुङ कालिका भगवती मन्दिरमा दशर्नार्थीको भिड

बाग्लुङ । बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैंको अवसरमा दर्शनार्थीको भीड लागेको छ । चैते दशैंको अवसरमा छिमेकी मुलुक भारतसहित, देशैभरका विभिन्न क्षेत्रबाट समेत दर्शनार्थी आएको