रसुवा । रसुवाको गोसाँइकुण्डमा दश दिनसम्म लाग्ने गंगा दशहरा मेला यस वर्ष पनि प्रभावित भएको छ । कोरोना त्रासका कारणले गोसाँइकुण्डमा स्नान गर्न आउने भक्तजनहरुको संख्या न्यून रहेको छ ।