१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


गण्डकीमा पनि कोरोना संक्रमितको उपचार निशुल्क, मुख्यमन्त्री र मन्त्रीहरुको दशैँभत्ता कोरोना कोषमा

गण्डकी प्रदेशले पनि कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो