काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा सोमबार धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको
जनकपुरधाम, कात्तिक ९ । कोरोना महामारीका कारण जनकपुरधामका व्यवसायीमा निराशा देखिएको छ । प्रत्येक वर्ष दशैंको अवसरमा लाग्ने दशैं सस्तो बजार नलागेपछि व्यापार नभएको भन्दै व्यापारी निराश भएका हुन् ।
काठमाडौं, कात्तिक ९ । कोरोना भाइरसका कारण यस वर्षको दशैं नराम्ररी प्रभावित बनेको छ । जसको असर शक्तिपीठहरुमा पनि परेको छ । यसवर्ष देशभरका हिन्दू शक्तिपीठहरु बन्द नै रहे ।
काठमाडौं, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको छ
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पश्चिमात्तोर भू–भाग नसमेटिएको पुरानै नक्सा प्रयोग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् दिएको बडादशैंको शुभकामना सन्देशमा लिम्पियाधुरा, लिपुलेक,
दमौली, कात्तिक ७ । कोरोना (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट
काठमाडौं, कात्तिक ५ । कोरोना संक्रमणको ‘हटस्पट’ बनेको काठमाडौं उपत्यकाबाट दशैं मनाउन बाहिरिनेको संख्या बढिरहेको छ । विदेशबाट दशैं मनाउन फर्किनेहरु पनि थपिँदैछन् । संक्रमणको पारो चढिरहेको बेला भइरहेको यस्तो
काठमाडौं, कात्तिक ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका सांसदहरुको दशैँ भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । नेकपा संसदीय दलका नेता समेत
काठमाडौं, कात्तिक २ । घटस्थापना शुरुभएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन् । काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड
काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैं सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान