१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका

गोरखाबाट पठाएको फूलपाती दशैंघरमा भित्र्याइयो

काठमाडौं, असोज २६ । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको छ । दशैंको सातौं दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको हो । मंगलबार

बडादशैंको नवौं दिन महानवमी पर्व मनाइँदै, दशैंघर र कोतमा बलिसहित पूजापाठ गरिंदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा

बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज(शनिबार) नेपाली हिन्दूधर्माबलम्बीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना

वसन्तपुरस्थित दशैंघरमा पनि भित्र्याइयो फूलपाती

काठमाडौं, कात्तिक ७ । काठमाडौंको ऐतिहासिक वसन्तपुरस्थित विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानध्वाखाको दरबारमा रहेको दशैंघरमा पनि शुक्रबार फूलपाती भित्र्याइएको छ । वसन्तपुरको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।