२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सामाजिक सुरक्षा भत्ता रोकिँदा राउटेको दशैं खल्लो

काठमाडौं । सुर्खेतका राउटेको दशैं यसपाली खल्लो भएको छ । तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा उनीहरूको यसपटकको दशैं खल्लो भएको हो । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाउन