२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


टीका ग्रहण गर्दा अपनाउनुपर्ने सावधानीबारे यसो भन्छन्, जनस्वास्थ्यविद् डा. पाण्डे (भिडियो)

काठमाडौं, कात्तिक ९ । यस वर्ष कोरोना कहरकाबीच दशैं मनाउनु निकै चुनौतीपूर्ण बनिरहेको छ । संक्रमणको बढ्दो जोखिमका कारण यस वर्ष जो जहाँ छौं, त्यहीँ बसेर दशैं मनाउनुपर्ने अवस्था छ

महँगियो फलफूल

काठमाडौं, कात्तिक ९ । दशैंको बेला फलफूलको मूल्य बढेको छ । पसलैपिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ता मारमा परेका छन् । चाडपर्वको बेला फलफूल, मिठाइ, माछा-मासुलगायतको खपत बढी हुन्छ ।

कुभिन्डोको माग कम, मूल्य पनि घट्यो

काठमाडौं, कात्तिक ९ । बजारमा कुभिन्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ । कोभिड-१९ संक्रमणको जोखिमका कारण मठ-मन्दिरहरु सर्वसाधारणका लागि बन्द छन् । नवरात्रिमा पशुबलि नदिनेहरुले कुभिन्डोको बलि दिने

हाँसको मूल्यवृद्धि, व्यापारमा ह्रास

काठमाडौं, कात्तिक ८ । कोरोना संक्रमणको जोखिमका कारण यसपटक दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् ।

खेर जाँदै सयपत्री फूल

काठमाडौं, कात्तिक ८ । काठमाडौं आसपासका क्षेत्रमा यतिबेला किसानले लगाएको सयपत्री फूल फुलिसकेको छ । यस वर्ष अधिकमास परेका कारण दशैं र तिहार करिब एक महिना पछाडि सरेको छ ।

‘दुई-तीन दिनमा एकपटकमात्रै बोहनी’

काठमाडौं, कात्तिक ८ । काठमाडौंको भृकुटीमन्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मुख्य बजार हो । तर, यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन । व्यापारीहरुले ग्राहक

चहलपहल बढ्दा संक्रमण तीव्ररुपमा फैलिने खतरा

प्यूठान, कात्तिक ८ । चाडपर्वसँगै प्यूठानका बजारमा भिडभाड बढ्न थालेको छ । चाडबाडमा कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । तर, बजारमा मानिसहरुको चहलपहल बढ्दा कोरोनाभाइरसको संक्रमण

प्रधानमन्त्री सचिवालयको स्पष्टीकरण-‘निशान छापमा प्रयुक्त नक्सामा सबै भाग देख्न सकिन्छ’

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने उहाँको सचिवालयले जनाएको छ

पत्रकार महासंघले दियो सञ्चारगृहलाई चेतावनी

काठमाडौं, कात्तिक ६ । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार/कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा–सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले बिहीबार

आजको बढ्दो आशूरी र भष्मासूरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्ः पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, कात्तिक ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान परिस्थितिप्रति आक्रोश पोख्दै नेतृत्वलाई सचेत गराउनु भएको छ । उहाँले कोरोना भाइरस संक्रमण रोकथाममा सरकारको अव्यवस्थाको पनि आलोचना गर्नुभएको छ । बिहीबार