२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘सरकारको गैरजिम्मेवारपूर्ण कदम’

काठमाडौं, कात्तिक ४ । प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने बताएका छन् । नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय

दशैं बिदाको पाँच दिन बैंक नखुल्ने, ३७ सय बढी कर्मचारीलाई कोरोना

काठमाडौं, कात्तिक ४ । दशैंको बिदा अवधिभर बैंकहरु नखुल्ने भएका छन् । फूलपातीको दिन कात्तिक ७ गतेदेखि एकादशीका दिन ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द हुने भएको हो । नेपाल

मोरङमा कात्तिक १५ गतेसम्मका लागि निषेधाज्ञा

विराटनगर, कात्तिक ३ । चाडबाडमा हुने भिडिलाई नियन्त्रण गर्न मोरङमा आजदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको छ । कार्तिक १५ गते सम्मका लागि लागू हुने गरि साँझ ८ बजेदेखि बिहान

सांसद बस्नेतद्वारा दशैं भत्ताको रकम भक्तपुर अस्पताललाई

भक्तपुर, कात्तिक ३ । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । अस्पतालमा सेवा लिन आउने

खाद्य कम्पनीले सोमबारदेखि खसी–बोका बेच्दै, प्रतिकिलो ५५० रुपैयाँमा पाइने

काठमाडौं, कात्तिक २ । सरकारले सोमबारदेखि दशैंका लागि खसी–बोका बिक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने सहुलियत दरको खसी–बोकालाई प्रति किलोग्राम ५५० रुपैयाँ तिर्नुपर्नेछ ।

दशैं भत्ता फिर्ता गर्ने सांसद बढ्दै, गगन थापाले गरे सचिवालयमै फिर्ता

काठमाडौं, कात्तिक २ । नागरिकस्तरबाट तीब्र आलोचना भएपछि सांसदहरुले भटाभट दशैं भत्ता फिर्ता गर्न थालेका छन् । यसै क्रममा नेपाली कांग्रेसका सांसद गगन थापाले पनि संसद सचिवालयले उपलब्ध गराएको दशैं

बैंकमा सेवाग्राहीको भीडभाड

काठमाडौं, कात्तिक २ । कोरोना (कोभिड १९) संक्रमणको जोखिमका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइँचो बढेको छ । बैंकहरुले सबै शाखाकार्यालयहरु मार्फत सेवा दिए पनि पैसा राख्ने र

सर्वत्र आलोचनापछि संघीय संसदमा केही सांसद दशैं भत्ता फिर्ता गर्दै, रावलले लेखे पत्र

काठमाडौं, कात्तिक २ । सर्वत्र आलोचना खेपेपछि संघीय संसदका केही सांसदले संसद सचिवालयले बाँडेको दशैं भत्ता फिर्ता गर्न थालेका छन् । यसक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं

दशैँका लागि कात्तिक ३ गतेबाट खसीबोका बिक्री सुरु

काठमाडौं, असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि आगामी कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी

दशैं नजिकिएसँगै बनेपामा किनमेल गर्नेको घुँइचो, कोरोना संक्रमणको जोखिम उच्च

काभ्रे । चाडपर्व नजिकिएसँगै काभ्रेको व्यापारिक नगरी बनेपामा सर्वसाधारणको भीडभाड बढेको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगरी भएको अत्यधिक चहलपहलले कोरोना संक्रमणको जोखिम थप बढाउने हो कि भन्ने चिन्ता बढेको